काठमाडौं । रियलमीले नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरुवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी हुँदा आकर्षक पुरस्कारहरू जित्न सकिने कम्पनीले जनाएको छ । कन्टेस्टमा सहभागी हुन सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग द...
