काठमाडौं । सूचना प्रविधि उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सहकार्य भएको छ । बुधवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा यी दुई...
