काठमाडौं । फेसबुकमा तपाईंले आफ्नो पोस्ट पब्लिक (सबैले देख्नसक्ने), फ्रेन्ड्स (साथीहरुले मात्र देख्न सक्ने), निश्चित साथीहरुले मात्र देख्नसक्ने वा आफूले मात्र हेर्न सक्नेगरी नियन्त्रण गर्न सक्नुहुन्छ । यसका साथै तपाईंले आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने भन्ने कुरा स...
