close

काठमाडौं । एप्पलले प्रयोगकर्ता अनुकूल नै आईफोन बनाएको हुन्छ । तर, प्रयोग गर्न जति सजिलो छ, अफ गर्न त्यति सजिलो छैन । प्रायः एन्ड्रोइड फोनमा लक बटनलाई लामो समयसम्म होल्ड गर्ने हो भने फोन अफ गर्ने विकल्प देखिन्छ । आईफोनमा भने लक बटन लामो समयसम्म दबायो भने एप्पलको भ्वाइस ...