close

  काठमाडौं । गुगल मेसेज एप पाँच अर्ब पटक डाउनलोड भएको छ । नाइन टु फाइभले हालै एक रिपोर्ट प्रकाशित गर्दै गुगल मेसेज एपको नयाँ कीर्तिमान बारेको जानकारी दिएको हो ।  पहिले एन्ड्रोइड मेसेजका रूपमा परिचित यो एप एसएमएस, एमएमएस तथा आरसीएस मेसेज आद...