close

काठमाडौं । चर्चित माइक्रोचिप निर्माता क्वालकमले आफ्नो १२ सय बढीलाई कामबाट निकालेकाे छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले विभिन्न विभाग अन्तर्गतका १२ सय ५८ कर्मचारी निकालेको हो । यस अन्तर्गत इन्जिनियरिङ, ह्युमन रिसोर्स, कानूनी परामर्श आदि क्षेत्रका कर्मचारीला...