काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन द ग्रुप अफ सेभेन (जी सेभेन) ले एआई कम्पनीका लागि आचारसंहिता ल्याउने भएकाे छ । सोमबार युरोपेली संघसँगै जी सेभेन सदस्य राष्ट्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाले ए...
