close

काठमाडौं । गुगलले सर्च जेनेरेटिभ एक्सपेरियन्स (एसजीई) फिचर १२० देशमा विस्तार गरेको छ । अमेरिका, भारत र जापानमा गरिएको परीक्षणपछि गुगलले नेपालसहित १२० देशमा यो फिचर उपलब्ध गराएको हो । गुगल बार्ड एआईद्वारा सञ्चालित यो फिचरबाट सर्च इन्जिनमा नै एआईले दिने उत्तर पाउ...