close

काठमाडौं । प्रविधि क्षेत्रमा मेटाभर्सको चर्चा चुलिरहेको बेला माइक्रोसफ्ट पनि आफ्नो भिडिओ कन्फ्रेस प्लेटफर्ममार्फत मेटाभर्सको दौडमा आएको छ । उपभोक्ता र व्यावसायीका लागि भर्चुअल स्पेस सिर्जना गर्ने सोचसहित केही दिनअगाडि मात्र फेसबुकले आफ्नो कम्पनीको नाम रिब्राण्ड गर्दै ‘...