close

काठमाडौं । गत हप्ता एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक भयो । एप्पलले आईफोनमा ११ वर्षपछि चार्जिङ पोर्टमा ल्याएको परिवर्तन विश्वभर चर्चाको विषय बन्यो । यससँगै कम्पनीले अब उपरान्त कुनै पनि नयाँ डिभाइसमा लाइटनिङ पोर्ट नल्याउने गरी बन्द गरिदिएको विभिन्न स...