काठमाडौं । अब टेलिकम नेटवर्कमा काम गर्ने भेन्डर कम्पनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणालीको काम गर्न नपाउने भएका छन् । केही दिनअघि प्रकाशित २५ भदौ २०८१ को सर्वोच्च अदालतको आदेशको पूर्ण पाठले यस किसिमको स्वार्थ बाझिने अवस्थाको अन्त्य गरिदिएको हो । यससँगै अब नेपाल टेल...