close

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एकीकृत डेडा पोर्टलको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । डेटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत शुक्रबार बुटवलमा आयोजित प्रदेश स्तरीय एक कार्यशालामा प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले यस्तो जानकारी दिएका हुन् । प्रदेशले निर्...