close

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । केही सरकारी अस्पतालहरूमा कार्यालय समयमा कर्मचारी उपलब्ध नहुने गुनासोको समाधानस्वरूप मन्त्रालयले विद्युतीय हाजिरी प्रणाली लागू गर्न परिपत्र गरेको...