काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्यले स्मार्टफोनमा पोर्न सामग्री हेर्न प्रतिबन्ध लगाउने भएको छ । यूटा राज्यका गभर्नरले हालै आफ्नो राज्यमा बिक्री हुने सबै सेलफोन र ट्याब्लेटमा पोर्नोग्राफी ब्लक गर्ने कानूनमा हस्ताक्षर गरेका छन् । यो कदमलाई आलोचकहरुले स्वतन्त्रतामाथिको...