close

काठमाडौं । सरकारले विद्युतीय प्रणाली बीच तथ्याङ्क आदान प्रदान गर्न डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  सरकारी सेव...