काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतकाे ग्रामीण दूरसञ्चार विकास कोषकाे रकम परिचालन गरी सञ्चालित ३१ जिल्लाका परियोजना सम्पन्न भएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै ३१ जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निमार्णको काम सम्पन्न भएको बताएको हो । यस परियोजना...