close

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप दिने निर्णय विवादित बनेपछि सांसदले ल्यापटप नलिने भएका छन् । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पहलमा कोशी प्रदेशसभाले ल्यापटप खरिदका लागि डेढ करोड रुपैय...