close

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ (Zero Pending File Week) को अवधिमा पनि फछ्र्यौट हुन नसकेका सरकारी फाइलहरूको बारेमा अब नागरिकले सिधै ‘हेलो सरकार’ को टोल फ्री नम्बर ११११ मा फोन गरेर गुनासो गर्न सक्ने भएका छन् । ...