काठमाडौँ । नेपाल सरकारले मुलुकको डिजिटल रूपान्तरण र सार्वजनिक सेवाको आधुनिकीकरणका लागि विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडीबी) बाट करिब १३ अर्ब रुपैयाँ (९० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को ...
