close

काठमाडौँ । सरकारले ‘हेलो सरकार’ संयन्त्रलाई स्तरोन्नति गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यो प्रविधिमैत्री योजना अघि सारिएको हो...