close

काठमाडौँ । सर्वोच्च अदालतले अनलाइन जुवा र सट्टेबाजी कारोबार नियन्त्रण सम्बन्धी मुद्दामा अग्राधिकार प्रदान गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अवैध अनलाइन जुवा र सट्टेबाजी कारोबार रोक्न माग गर्दै पर्साका सुबासप्रसाद साहलगायतले सर्वोच्चमा दायर गरेको रिटम...