काठमाडौँ । बहुविवाह तथा बहुपत्नीको हल्ला सामाजिक सञ्जालमा भाइरल बनेपछि रूपन्देही ३ का लागि रास्वपाका उम्मेदवार लेखजङ्ग थापाले सम्बन्ध विच्छेदको कागज नै सार्वजनिक गरी दिएका छन् । उनले मङ्गलबार फेसबुकमार्फत रूपन्देही जिल्ला अदालतबाट जारी सम्बन्ध विच्छेदको आदेश फेसबुकमा राख...
