close

काठमाडौँ । एन्ड्रोइडले प्यारेन्टल कन्ट्रोल (बालबालिकाका फोनमा अभिभावकीय नियन्त्रण) व्यवस्थापन गर्ने प्रक्रियालाई अझ सरल बनाएको छ । नयाँ सुविधा अनुसार अब अभिभावकहरूले एन्ड्रोइड सेटिङभित्रै नयाँ 'Parental Controls' को विकल्प पाउने गुगलले जनाएको छ । जहाँ ब...