close

काठमाडौँ । पछिल्लो समय सूचना प्रविधि प्रणालीहरूमा ‘र्‍यानसमवेयर’ आक्रमणका घटना बढेपछि सरकारले सर्वसाधारण र सरोकारवालाका लागि विशेष सुरक्षा एड्भाइजरी जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सोमबार ...