close

काठमाडौँ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी मेटाले आगामी मे २० देखि ठुलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत कार्यदक्षता सुधार गर्ने र कम्पनीलाई छरितो बनाउने उद्देश्यले मेटाले कर्मचारी हटाउन लागेको हो । रोयटर्सक...