काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ । अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १५ सिरिजका विभ...
