काठमाडौं । भ्यालेन्टाइन्स डे भन्नासाथ धेरैले डेटिङ र रोमान्स सोच्छन् । हुन पनि हो, प्रेमिल संसारमा याे पर्वले ठूलो अर्थ लाग्छ । सम्बन्धलाई थप कसिलो बनाउन चाहनेहरूका लागि यो विशेष दिन हो । पछिल्लो समय सूचना प्रविधिमा भएको विकासले भ्यालेन्टाइन्स डे मनाउने शैलीलाई समेत परि...
