काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले हालै नेपाली उपभोक्तामाझ यो फाइभजी स्मार्टफोन भित्र्याएको हो । फोन ९० हर्ज रिफ्रेस रेट सहित ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित वन यूआई सिक्...
