close

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इंकले देशका विभिन्न ठाउँमा डीसी फास्ट चार्जर जडान गरेको छ । चार्जिङ स्टेसनको बढ्दो मागलाई सम्बोधन गर्दै देशका ११ ओटा मुख्य सहरमा सिमेक्सले फास्ट चार्जर विस्तार गरेको हो । यसअन्तर्गत पोखरा, नेपाल...