close

काठमाडौं । नेपाली बजारमा रियलमी सी ५१ स्मार्टफोनको मूल्य घटेको छ । यसअघि १५ हजार ९९९ मा उपलब्ध यो फोनको मूल्य एक हजार रूपैयाँले घटेको हो । ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इन्चको डिस्प्ले रहेको फोनमा ३३ वाटको सुपरभोक फास्ट चार्जर, ४ जीबी र्‍याम, १२८ जीबी इन्...