close

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका बीएससी सीएसआईटी कार्यक्रम सञ्चालन गर्ने क्याम्पसहरूमा योग्यता नपुगेको शिक्षकहरूले अध्यापन गराएको पाइएको छ । त्रिवि सेवा आयोगका मापदण्ड विपरीत योग्यता नपुगेका शिक्षकहरूले अध्यापन गराउँ...