close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदबाट राजीनामा दिएका छन् । ललितपुर-२ बाट प्रतिनिधिसभा सभा निर्वाचन लड्ने निश्चित भएपछि खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।  पूर्व सञ्चारकर्मी रहेका खरेल गत ६ असोजमा सञ्चार म...