close

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बुधबार सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभाले उक्त नाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ता...