close

काठमाडौँ । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले पछिल्लो दुई वर्षको अवधिमा नेपालबाट झन्डै तीन लाख ओटा भ्रामक (मिसइन्फर्मेसन) भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को जुलाईदेखि २०२५ को सेप्टेम्बरसम्मको अवधिमा कुल दुई लाख ७४ हजार ३३३ ओट...