close

काठमाडौँ । एफसी बायर्न म्युनिखले भोलि (आइतबार) आयोजना गर्न लागेको फुटबल प्रतियोगिता ‘एफसी बायर्न लेजेन्ड कप २०२६’ नेपालमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी २ मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । म्युनिखस्थित साप गार्डेन स्टेडियममा सञ्चालन हुने यस पुरानो...