काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) को अध्यक्षमा ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख सञ्चालन अधिकृत (सीओओ) कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौथो वार्षिक साधारण सभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्य समिति चयन गर...
