काठमाडौँ । गुगलले पछिल्लो समय सार्वजनिक गरेका कतिपय निःशुल्क एआई टुलले प्रतिमहिना २० देखि ५० डलरसम्म शुल्क लाग्ने सशुल्क सफ्टवेयरलाई कडा चुनौती दिइरहेका छन् । त्यहीमध्येका केही यस्ता टुल छन्, जसले तपाईंको काम गर्ने शैलीलाई नै स्तरीय बनाइदिन सक्छन् । व्यावसायिक र...
