close

काठमाडौँ । सामान्यतः गुगल प्लेस्टोरमा कुनै पनि मोबाइल एपबारे दिइने रिभ्युमा प्रयोगकर्ताले आफ्ना अनुभव, समस्या वा सुझाव उल्लेख गर्छन् । तर, नेपाल प्रहरीको आधिकारिक मोबाइल एपमा पाँच वर्षअघि एक युवकले गरेको एउटा रोचक र व्यङ्ग्यात्मक रिभ्यु अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चाको वि...