close

काठमाडौँ । टिकटकमार्फत धार्मिक अफवाह फैलाएको र मस्जिदमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नं. ६, सखुवा टोल बस्ने १९ वर्षीय हैदर अंसारी र सोही उमेरका अमानत अंसारी रहेका छन् । उनीहरूमाथि मुलुकी अपराध संहिता २०...