काठमाडौँ । अब गुगलको एआई स्टुडियोमार्फत केही मिनेटमै आफूले चाहेको एन्ड्रोइड एप तयार पार्न सकिने भएको छ । कम्पनीले मङ्गलबार आयोजित आफ्नो वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मार्फत यस्तो सुविधा सार्वजनिक गरेको हो । एआई कोडिङको यो नयाँ प्रविधिले कर्सर (Cu...
