काठमाडौँ । नेपाल सरकारले सार्वजनिक खरिदलाई पारदर्शी बनाउन प्रयोग गर्दै आएको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) को सुरक्षामा गम्भीर प्राविधिक कमजोरी देखिएको छ । सरकारी प्रविधिको सुरक्षालाई लिएर प्रमुख दातृ निकाय एसियाली विकास बैङ्क (एडीबी) ले गम्भीर चासो व्यक्त गर्दै...
