close

काठमाडौँ । सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अस्वाभाविक र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो वा परिवारका ...