close

काठमाडौं । लोकप्रिय नेपाली एप ‘हाम्रोपात्रो’ ले नयाँ यूआई र थुप्रै नयाँ सुविधासहित ‘मेगा रिलिज’ सार्वजनिक गरेको छ । यस संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यस अपडेटपछि प्रयोगकर्त...