काठमाडौं । चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको छ । नेटा ब्राण्डका ईभी उत्पादन गर्ने कम्पनी होजोन अटोले आर्थिक कठिनाइ झेलिरहेका कारण कारखाना बन्द गरेको हो । वार्षिक रूपमा दुई लाख युनिट ईभी उत्पादन गर्ने यो कारखानामा मुख्य रूपमा नेटा ए...
