काठमाडौँ । सामाजिक सञ्जाल एक्सले आफ्नो एआई प्लेटफर्म ग्रोकमार्फत अवैध सामग्री उत्पादन गर्ने वा खोज्ने प्रयोगकर्तालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । एक्सको सुरक्षा टोलीले आइतबार एक सूचना जारी गर्दै अवैध गतिविधिमा संलग्न हुनेहरूलाई प्लेटफर्मबाट स्थायी रूपमा प्रतिबन्ध लगाउ...
