close

काठमाडौँ । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका बेला सामाजिक सञ्जालमा पनि यसको व्यापक चर्चा भइरहेको छ । यही चर्चाका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाको गर्भावस्थालाई जोडेर सामाजिक सञ्जालमा बु...