काठमाडौँ । कम्पनीको कागजात दुरुपयोग गरी इसेवा मार्फत कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर ७ का १९ वर्षीय क्रमिक उप्रेतीलाई उक्त आरोपमा पक्राउ गरेको हो । उनले वाइड-स्पेस इन्टरनेसनल प्रालिको नाममा आन्तर...
