काठमाडौँ । युट्युबर भोजराज थापा बिरामी भई अस्पतालको शय्यामा पल्टिएका तस्बिर केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा छ्यापछ्याप्ती फैलिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले उनलाई भेटेको र आँसु...
