काठमाडौँ । इन्टरनेटमा शेयर गरिने एउटा सामान्य 'मिम'ले पनि कसरी गम्भीर राजनीतिक आन्दोलनको रूप लिन सक्छ भन्ने उदाहरण हो, 'पेपे द फ्रग' । अमेरिकाको पोर्टल्याण्डमा आप्रवासन एजेन्टहरू विरुद्धको आन्दोलनमा एउटा भ्यागुताको कस्ट्युम लगाएको व्यक्तिको भिडिओ भाइरल भए...
