काठमाडौँ । सरकारले नेपाल राजपत्रमा भर्खरै प्रकाशन गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत सार्वजनिक खरिद प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । यसअघि सार्वजनिक खरिद ऐन, २०६३ मा रहेको बोलपत्र आह्वान गर्दा अनिवार्य रूपमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना...
